काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
kalakarmi.com · Thu Aug 06 11:49:11 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना सम्बन्धी मुद्दामा नियमित कानुनी प्रक्रियाअन्तर्गत बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
लामिछानेविरुद्ध दायर उक्त मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। सोही प्रकरणमा अदालतले तोकेको नियमित तारिख बुझ्न उनी अदालत पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)