टीसीएल ‘ब्रिजइन’ एसी - शीतलताको नयाँस्तर, आरामको नयाँ अनुभव
nepalviews.com · Fri May 15 15:32:11 GMT 2026

काठमाडौं । सीजी इलेक्ट्राेनिक्सले नेपालमा टीसीएलको नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन (BreezeIN) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगकर्तामैत्री सुविधालाई प्राथमिकता दिँदै ल्याइएको यस सिरिजले नेपाली उपभोक्तालाई सहज, स्मार्ट तथा प्रिमियम कुलिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)