नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)
deshsanchar.com · Thu Aug 06 09:00:26 GMT 2026

चितवन – मुहान क्षेत्रमा भइरहेको अत्याधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ। चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन। तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासी बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)