३ दिनपछि गण्डक नहरमा छाडियो पानी
ekantipur.com · Thu Aug 06 11:56:03 GMT 2026

३ दिनपछि गण्डक नहरमा छाडियो पानी
बाराको मटिअर्वा क्षेत्रमा नहरको ८ नम्बर ब्लकमा मुसाले पारेको प्वालबाट पानी चुहिन थालेपछि सोमबारदेखि नहर बन्द गरी मर्मत थालिएको र मर्मत गरेपछि बिहीबारदेखि पुनः पानी प्रवाह गरिएको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)