जेनजी घाइतेसँग गृहमन्त्री गुरुङको गुनासो- यो चार महिनामा मैले राम्रोसँग काम गर्न पाइनँ
nepalpress.com · Thu Aug 06 11:55:37 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले मन्त्रालय सम्हालेको चार महिनासम्म पनि राम्रोसँग काम गर्न नपाएको गुनासो गरेका छन्। जेनजी घाइतेको कार्यालय उद्घाटनमा पुगेका उनले आफूले राम्रोसँग काम गर्न नपाएको बताए।
उनले भने, ‘साँच्चै भन्नुपर्दा यो चार महिनामा मैले केही काम गर्न पाएको छैन। कहिले के आन्दोलन भएको छ। कहिले मेरो माथि प्रश्न उठाएको छ। कहिले यो भएन, कहिले त्यो भएन। हरेक चोटि केही न केही भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)