राष्ट्रिय सेवा दलको तालिम सबै विद्यार्थीलाई अनिवार्य छैन : मन्त्री गौतम
himalpress.com · Thu Aug 06 12:02:55 GMT 2026

काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले वर्तमान संविधानअनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई विस्थापित गरी नेपालको वर्तमान संविधानअनुरूप नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून बनाउन खोजेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)