सरकारको विरोध गर्ने जेनजी समूहलाई गृहमन्त्रीको चेतावनी– हाम्रो घाउमा राजनीति गर्न नखोज!
lokaantar.com

गृहमन्त्री सुधन गुरूङले सरकारको विरोध गर्ने जेनजी समूहलाई चेतावनी दिएका छन् । भदौ २३–२४ गते आन्दोलनमा नआएका मान्छे सडकमा उभिन नसुहाउने उनको दाबी छ ।
जेनजी घाइते नेपालको कार्यालय स्थापनापछि बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले विरोधीमाथि धम्कीको भाषा बोलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)