एनआरएनएको प्रमुख संरक्षकमा बद्री केसी
setopati.com · Thu Aug 06 12:05:36 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष बद्री केसी नियुक्त भएका छन्।
अध्यक्ष बद्री केसीलाई महासचिव चिरञ्जीवी खड्काले प्रमुख संरक्षकमा नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)