देउवा र खड्काको पुनरवलोकनमा अब के हुन्छ ? सर्वोच्चबाट कस्ता मुद्दा उल्टिएका छन् ?
baahrakhari.com · Thu Aug 06 12:11:16 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा प्रारम्भदेखि नै सुनुवाइ गर्नेगरी निस्सा (अनुमति) दिएपछि चासो बढेको छ ।
कांग्रेसको गत पुस–माघमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो । आयोगको निर्णयलाई सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)