एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर
khabarhub.com · Thu Aug 06 12:16:02 GMT 2026

काठमाडौं – पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले गत फागुनको चुनावअगाडि स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बुधबारबाट औपचारिक रूपमा विभाजन भएको छ।
नेपाली राजनीतिमा तेस्रो धार र वैकल्पिक शक्तिको हाँक दिएर उदाएको प्रलोपा भट्टराईको पहलमा स्थापना भएको अन्तिम पार्टी पनि थियो । तर, राजनीतिक कार्यक्रम, जिम्मेवारी बाँडफाँट, समन्वय लगायतका विषयमा विवादित हुँदै गएर अन्ततः पार्टी विभाजन भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)