सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने
kendrabindu.com · Thu Aug 06 12:20:03 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफलमा चालू आर्थिक वर्षमा बीमा कार्यक्रम आत्मनिर्भर हुने अवस्थामा रहेकाले सरकारी अस्पतालमा थप प्रभावकारी बनाइने जनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)