नेपालले न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय खेल खेल्ने
nepalpress.com · Thu Aug 06 12:16:05 GMT 2026
काठमाडौं। नेपालले आगामी महिना अष्ट्रेलियामा आयोजना हुने एकदिवसीय अभ्यास खेलमा न्युजिल्यान्ड ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
न्युजिल्यान्ड क्रिकेट (एनजेडसी)ले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार न्युजिल्यान्ड ‘ए’ टोलीले अष्ट्रेलियाको नर्दर्न टेरिटोरी (एनटी)भ्रमणका क्रममा नेपालसँग सेप्टेम्बर ६ मा ५० ओभरको खेल खेल्नेछ। उक्त खेल मारारा क्रिकेट ग्राउन्ड–२ मा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)