लिङ्देनले गरे राप्रपा बागमती प्रदेशका सांसदहरूसँग छलफल
setopati.com · Thu Aug 06 12:19:00 GMT 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र बागमती प्रदेश सभा सांसदहरूबीच आज छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)