करार कर्मचारीको व्यवस्थापनका लागि सरकारद्वारा अध्ययन समिति गठन, ३ वटा कार्यादेश
nepalpress.com · Thu Aug 06 12:22:20 GMT 2026

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा करारका कर्मचारीहरूको व्यवस्थापन तथा सेवा सुविधाका सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार सहसचिव धोलकराज ढकालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)