ब्रोड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो [तस्वीरहरू]
nepalviews.com · Thu Aug 06 12:26:07 GMT 2026
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइएको छ ।
बिहीबार गुरुङको शव नेपाल ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)