पर्वतारोही पुरबहादुरको शव काठमाडौं ल्याइयो
ekantipur.com · Thu Aug 06 12:29:34 GMT 2026

पर्वतारोही पुरबहादुरको शव काठमाडौं ल्याइयो
ब्रड पिकमा गत बिहीबार हिमपहिरोमा परी निर्मल पुर्जा, पुरबहादुर गुरुङसहित १० आरोहीले ज्यान गुमाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)