c
barnanmedia.com · Thu Aug 06 12:24:42 GMT 2026

विदेश गएको पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किन लागेका छन्।
पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए। ‘साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको जानकारी पाएको छु,’ महतले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)