आठबीसकोट नगरपालिकाका मेयर रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
barnanmedia.com · Thu Aug 06 12:22:38 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाभित्र सञ्चालन हुने भनिएको दुग्ध सहकारीको अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)