प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
rajdhanidaily.com · Mon Aug 31 09:47:33 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटघाट जारी छ।
साढे २ बजे लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)