‘राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ नेपालीका लागि पासो’ -दुर्गा प्रसाईं
kendrabindu.com · Thu Aug 06 12:30:43 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले नेपालमा राजसंस्था रहँदा देश पशुपति, सगरमाथा, माता दुर्गा तथा वेदको भूमिका रूपमा चिनिने गरेको उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्वले समाजलाई विभाजित गरेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)