राप्रपा महाधिवेशन भव्य बनाउने गरी तयारी गर्न लिङ्देनको निर्देशन
setopati.com · Thu Aug 06 12:31:00 GMT 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन भव्य बनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्।
बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन तयारीसम्बन्धी विभिन्न समितिहरू गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)