प्रहरीले माग्यो बेपत्ताका बाबु–आमा वा छोराछोरीको नमुना
nepalviews.com · Mon Aug 31 09:48:14 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तजन बेपत्ता भएका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नेपाल प्रहरीले बाढीका क्रममा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका परिवारलाई फेला परेका शव वा शरीरका कुनै अंग/भागको पहिचान गर्न डीएनए परीक्षण गरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)