सोमबार ४३ अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको कारोबार
baahrakhari.com · Mon Aug 31 09:48:00 GMT 2026

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ । यो दिन सूचक सँगै कारोबार रकम पनि घटेको छ ।
लगानीकर्ताले दिनभर घटेको बजारमा ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता सेयर ३ अर्ब ६४ करोडमा किनबेच गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)