व्रतमा साबुदाना खानुहुन्छ ? यी ५ स्वास्थ्य समस्यामा भएका व्यक्तिले अपनाउनुहोस् सावधानी
kalakarmi.com · Thu Aug 06 12:04:33 GMT 2026

काठमाडौं- साउन महिना लागेसँगै भगवान् शिवको पूजा–आराधना गर्ने र व्रत बस्नेहरूको संख्या बढेको छ। व्रतका बेला साबुदानाको खिचडी र साबुदानाको खीर धेरैको रोजाइमा पर्छ । छिटो ऊर्जा दिने खाद्य पदार्थ मानिने भएकाले व्रतमा साबुदाना व्यापक रूपमा सेवन गरिन्छ ।
तर साबुदाना सबैका लागि समान रूपमा लाभदायक भने हुँदैन । यसमा मुख्य रूपमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ भने प्रोटिन र फाइबर कम हुन्छ। त्यसैले केही स्वास्थ्य अवस्था भएका व्यक्तिका लागि यसको अत्यधिक सेवनले समस्या बढाउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)