राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो: दुर्गा प्रसाई
kalakarmi.com · Thu Aug 06 12:25:13 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटाइएपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने चुनावलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले नेपालमा राजसंस्था रहँदा देश पशुपति, सगरमाथा, माता दुर्गा तथा वेदको भूमिका रूपमा चिनिने गरेको उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्वले समाजलाई विभाजित गरेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)