नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति
swasthyakhabar.com · Thu Aug 06 12:36:00 GMT 2026

काठमाडौं - नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ।
सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)