बाढी प्रभावित क्षेत्रमा जग्गाको क्षति विवरण संकलन र ‘डिजास्टर म्यापिङ’ गरिने
onlinekhabar.com · Thu Aug 27 15:18:35 GMT 2026

११ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा विपद् नक्सांकन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्थाको अध्ययन गरी निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको यकिन विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)