अमरेश सिंहद्वारा सरकारको आलोचना
janaaastha.com

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)