जेनजी आन्दोलनको भावनाअनुसार सरकार अघि बढिरहेको छ -गृहमन्त्री गुरुङ
kendrabindu.com · Thu Aug 06 12:41:39 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको भएका छन् ।
काठमाडौंको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसै अनुसार सरकार अघि बढिरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)