हिमालयन रिइन्स्योरेन्सकी तत्कालीन सीईओ उपासना पौडेल पक्राउ
clickmandu.com · Thu Aug 27 15:21:53 GMT 2026

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कम्पनीकी निलम्बित सीईओ पौडेललाई पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरणको अनुसन्धान प्रतिवेदननका आधारमा उनी बिमा ऐनसम्बन्धी कसुरमा पक्राउ परेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)