धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
nepalpress.com · Fri May 15 15:39:09 GMT 2026

मलेखु (धादिङ) । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ ।
दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)