सशस्त्र प्रहरीका १० डीएसपीहरूको सरुवा, को कहाँ पुगे ?
ratopati.com · Thu Aug 06 12:59:35 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरीका १० डीएसपीहरूको सरुवा भएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले आज सरुवाको सूचना जारी गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ र नियम ३५ को उपनियम १० को खण्ड ग बमोजिम गरिएको उक्त सरुवा आगामी भाद्र १ गतेदेखि लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)