काठमाडौँमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ
ratopati.com · Thu Aug 06 13:03:56 GMT 2026

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय बुद्ध रुम्बा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)