पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ अफगान कैदीबन्दी स्वदेश फर्किए
nepalnews.com · Thu Aug 06 13:02:32 GMT 2026

काबुल। पाकिस्तानका विभिन्न कारागारहरूबाट रिहा भएका ३२५ अफगानी आप्रवासी कैदीबन्दीहरू स्वदेश फर्किएका छन्।
शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम ‘टोलोन्युज’ ले बिहीबार यसबारे समाचार सम्प्रेषण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)