क्युकेएस अन्तरविद्यालय फुटसल सुरु
neplays.com · Thu Aug 06 13:01:00 GMT 2026
काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको काष्ठमण्डपकी निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा र क्युकेएसका अध्यक्ष समेत रहेका कान्जिरोवाका प्रिन्सिपल रन्जित थापाले संयुक्त रुपमा उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)