कांग्रेस आधिकारिकता विवादमा ट्विस्ट: यस्ता छन् सर्वोच्चले टेकेका आधार, देउवा पक्षका ५ जिकिर
lokaantar.com

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएसँगै यो विषय पुनः कानूनी र राजनीतिक बहसको केन्द्रमा आएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकताविरुद्ध संस्थापन पक्षका तर्फबाट तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरवलोकन निवेदन दायर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)