सहकारी अनुदानमा अनियमितता, नगरप्रमुखसहित ११ विरुद्ध भ्रष्टाचार मुद्दा
baahrakhari.com · Thu Aug 06 13:13:19 GMT 2026

सुर्खेत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्धनका लागि वितरण गरिएको सरकारी अनुदानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पशु सेवा कार्यालयका अधिकारी तथा दुग्ध सहकारीका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)