श्रद्धाञ्जली सभामा रास्वपा सांसदको अभिव्यक्तिले विवाद
ratopati.com · Thu Aug 06 13:18:44 GMT 2026

सिरहा । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रम प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको भड्काउपूर्ण अभिव्यक्तिपछि बिथोलिएको छ।
गोलबजार उद्योग वाणिज्य संघको आयोजनामा गरिएको कार्यक्रममा ढिलो गरी पुगेका सांसद यादवले पुराना दलहरूकै कारण आन्दोलन भड्केको आरोप पटक-पटक दोहोर्याएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)