राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना होइन : कानुनमन्त्री गौतम
onlinekhabar.com · Thu Aug 06 13:17:15 GMT 2026

२१ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)