‘राजनीतिक नियुक्ति समावेशी भएन’
himalpress.com · Thu Aug 06 13:20:06 GMT 2026

काठमाडौँ- सांसदहरुले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनीहरुले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसँग छलफल गर्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)