कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
ratopati.com · Mon Jun 08 10:39:21 GMT 2026

काठमाडौँ । कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कैलारी गाउँपालिका–२ स्थित स्थानीय व्यक्तिहरूको नाली खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो ।
सो वस्तु देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय बनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)