राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग
khabarhub.com · Thu Aug 06 13:24:24 GMT 2026

काठमाडौं – सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरूले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसँग छलफल गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)