सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा, को कहाँ ? (सूचीसहित)
newsofnepal.com · Thu Aug 06 13:24:21 GMT 2026

काठमाडौँ।
सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)