एसियन गेम्स–२०२६ छनोटमा च्याम्पियन बन्यो नेपाल
bishowkhabar.com · Mon Jun 08 10:41:29 GMT 2026
काठमाडौं– नेपालले २०२६ एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सिंगापुरमा सोमबार भएको फाइनलमा हङकङलाई डिएलएस विधिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)