सांसदहरूको गुनासो- राजनीतिक नियुक्तिमा समावेशी प्रतिनिधित्व कमजोर देखियो
kendrabindu.com · Thu Aug 06 13:28:22 GMT 2026

काठमाडौं। नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सांसदले सरकारसँग छलफल गर्न माग गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरुले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसंग छलफल गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)