इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति विमानस्थलबाट पक्राउ
corporatenepal.com · Thu Aug 06 13:17:32 GMT 2026

काठमाडौँ । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका–४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् ।
साउदी अरबबाट नेपाल आगमन हुने क्रममा निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)