आशिकाको चर्को गाली, लगातार उत्कृष्ट धादिङ प्रहरी
janaaastha.com

धादिङ १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत जिल्ला प्रहरी कार्यालय धादिङको तीव्र आलोचना गरेकी बेला सोही कार्यालय कार्यसम्पादनमा लगातार तेस्रो पटक उत्कृष्ट घोषित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)