सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने
ratopati.com · Thu Aug 06 13:33:57 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयले यस्तो जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)