ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही हुने
lokaantar.com

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ ।
केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सिर्जना गरेको सूचनाका आधारमा प्रशासनले कानुनी कारबाही गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)