संस्कृति, ह्वाइट हेभेन र इडिफाइ फुटसल विजेता
ekantipur.com · Thu Aug 06 13:41:04 GMT 2026
संस्कृति, ह्वाइट हेभेन र इडिफाइ फुटसल विजेता
सिनियर गर्ल्सको फाइनलमा बिहीबार संस्कृतिले तेजस्वी एकेडेमीलाई १–० गोलले पराजित गर्यो । संस्कृतिकी सुहाना खड्काले निर्णायक गोल गरिन् । ल्यान्डमार्क एकेडेमी तेस्रो भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)